Breaking News
Home / Entertainment / मलाई खुशी पार्न सके बेडसिन पनि दिन्छु: चन्दा दाहाल

मलाई खुशी पार्न सके बेडसिन पनि दिन्छु: चन्दा दाहाल

मलाई खुशी पार्न सके बेडसिन पनि दिन्छु: चन्दा दाहाल

 

उडि जाने हावा’ गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनी गीत लेख्ने देखि लिएर सङ्गीत दिने, भिडियोमा निर्देशन तथा मोडलिङ पनि गर्छिन् । तर उनीसँग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले साङ्गीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरू सीमित छन् ।

त्यसैगरी डान्सर रिया श्रेष्ठ पनि निकै विवादित छिन्। बाँकेकी रिया श्रेष्ठ विगत १५ वर्षदेखि काठमाडौंमा छिन् । कलेजको अध्ययनको क्रममा काठमाडौँ आएकी उनी मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला सक्रिय छिन् ।

मलेसियाको जोहर राज्य अन्तर्गत मुआरमा सांस्कृतिक धमाका ४ को निम्ति त्यहाँ पुगेकी कलाकार रिया श्रेष्ठले स्टेजमा नाच्दा नाच्दै आफ्नो शरीरको वस्त्रहरू खोलिन्।

सुलेमान शंकर(ईकु) संग स्टेजमा उत्रिएकी रियाले पहिले आफ्नो शरीरको माथिल्लो वस्त्र खोलेर दर्शक तिर फ्याँकेकी थिइन्। उक्त घटनापछि उनी निकै विवादमा तानिइन्।

मोडल चन्दा दाहाल म्युजिक भिडियोमा निकै बोल्ड रूपको कारण विवादित छिन्।



About Bardiwas Times

Check Also

अशोकले मन बिनाको गाउँदा थर्कियो मलेसिया, अशोकसँग हातमा हात मिलाउँदै मलेसियामा रहेका नेपालीले भने ‘हामी तिम्रो घर बनाउन सघाउँछौँ’ (भिडियोसहित)

काठमाडौँ। पछिल्लो समय एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी यतिबेला कार्यक्रमको शिशिलामा मलेसियामा रहेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *